वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
nagariknews.nagariknetwork.com · Sun Sep 13 03:12:03 GMT 2026

वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ।
सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)