पाँच दिनमा काठमाडौंमा २ लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री
clickmandu.com · Sun Sep 13 03:17:42 GMT 2026

काठमाडौं । पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौंमा ल्याई बिक्री गरिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)