जलवायु परिवर्तनसँग जुध्दै नेपालको विकास निर्माण
clickmandu.com · Sun Sep 13 03:19:46 GMT 2026

रसुवामा उर्लेको हिमालयन सुनामीमा मानवीय जीवन, घरसम्पत्ति, जमिन र वर्षौंको प्रगति बाढीमा बग्न केही घण्टा मात्रै लाग्यो ।
गत भदौ १० गते भोटेकोशी–त्रिशूली करिडोरले अकल्पनीय विपद् बेहोर्यो । उर्लिएको बाढी र लेदोले बस्ती र त्यहाँका भूभाग तहसनहस पार्यो । हजारौंले ज्यान गुमाए, घरहरू बगे, जलविद्युत् आयोजनाहरूमा क्षति पुग्यो र प्रमुख सडक तथा पुलहरू बाढीले बगायो । मानिसहरूले जीवनभर चिनेका ठाउँहरू केही घण्टामै चिन्नै नसकिने गरी बदलिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)