हरिभक्त शर्माको देउराली जनताले चितवनमा ५ अर्ब खर्चर नयाँ औषधि उद्योग बनाउने
clickmandu.com · Thu May 28 08:43:50 GMT 2026

काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब ४५ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले गत आवमा २ अर्ब ३५ करोड रुपैयाँ, सन् २०२४ मा २ अर्ब २ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)