मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग, खाेज्याे सरकारकाे धारणा
nepalpress.com · Thu May 28 08:45:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ गतेको आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीको धारणा सार्वजनिक गर्दै तत्कालीन सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो धारणालाई थप पुष्टि गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)