रकम अभावमा औद्योगिक ग्राम निर्माण अलपत्र
gorkhapatraonline.com · Sun Sep 13 03:29:03 GMT 2026

तानसेन–६ र ७ को सिमाना पक्लुवामा निर्माणाधीन औद्योगिक ग्रामको काम तीन वर्षदेखि अलपत्र परेको छ । छ वर्षअघि निर्माण सुरु भएको औद्योगिक ग्रामको काम रकम अभावमा ठप्प भएको हो ।
आव २०७७/०७८ देखि सङ्घीय सरकारको योजना तथा स्थानीय तहको अनुगमन र व्यवस्थापनमा औद्योगिक ग्राम निर्माण गर्न थालिएको थियो । काम सुरु भएको पाँच वर्ष बितिसक्दा पनि औद्योगिक ग्राम निर्माणको २५ प्रतिशत कामसमेत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)