मोटरसाइकल दुर्घटनाले लियो दुई युवाको ज्यान
kalakarmi.com · Sun Sep 13 03:30:10 GMT 2026

इनरुवा- इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी इनरुवा-३ का दुई युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरुवा-३ निवासी २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)