सर्वोच्चको कडा आदेश: बचत फिर्ता गराउन सहकारी सञ्चालकको सम्पत्ति जफत गर्नू
barnanmedia.com · Sun Jun 21 04:12:33 GMT 2026

सर्वोच्च अदालतले सहकारी क्षेत्रमा देखिएको संकटलाई ‘प्रणालीगत विफलता’ भन्दै पीडितको बचत फिर्ता सुनिश्चित गर्न कडा निर्देशनात्मक आदेश जारी गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले दोषी ठहर भएका सहकारी सञ्चालक र ऋण अपचलनकर्ताको सम्पत्ति जफत गरेर ‘सहकारी पीडित राहत कोष’ स्थापना गर्न सरकारलाई निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)