काभ्रेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
barnanmedia.com · Sun Sep 13 03:21:57 GMT 2026

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सडक पार गर्दै गरेका बनेपा-७ का ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)