नयाँ दिल्लीमा पुटिन र सीका कारको चर्चा: किन खास छन् यी ‘गुड्ने किल्ला’?
barnanmedia.com · Sun Sep 13 03:31:03 GMT 2026

नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी आफ्नै देशमा निर्मित विशेष सुरक्षा सुविधायुक्त कारसहित सहभागी भएका छन्।
पुटिनको 'अरस सेनेट' र सीको 'होङ्ची एन-७०१' जस्ता राष्ट्राध्यक्षका सवारी साधनलाई 'पाङ्ग्रामा गुड्ने किल्ला' भनिन्छ, जसको वास्तविक सुरक्षा क्षमता गोप्य राखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)