बाढीमा सेनाका कति हतियार हराए ?
janaaastha.com

भोटेकोशी र त्रिशुली नदीको प्रलयकारी बाढीमा नेपाली सेनाको जनशक्तिसँगै उसको जिम्मेवारीमा रहेका हतियार, एम्युनिसन र एक्सप्लोसिभ निकै हराएको छ । बाढीमा श्रीनाथ गणको सुरक्षा बेस मैलुङबाट केटुसी २ थान, एम १६ थान ११, मिनिमी २ र बेल्ट बक्स २ थानलगायत थुप्रै एम्युनिसन हराएको रक्षा श्रोतको दावी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)