बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित
canadanepal.com · Sun Sep 13 03:48:01 GMT 2026

सिन्धुपाल्चोक - रोटरी क्लब अफ धुलिखेलले जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजना गरेको निःशुल्क बृहत् आँखा शिविरमा १ हजार ४ सय जनाको नेत्र परीक्षण गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–५, मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा आयोजित शिविरमा सहभागीको नेत्र परीक्षण गर्नुका साथै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)