शीतल बजारमा ब्लास्टिङ गरेर पृथ्वी राजमार्ग पुनर्निर्माण गर्दै नेपाली सेना [फोटोफिचर]
lokaantar.com

रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरेर सडक खोल्ने काम अघि बढाएको छ ।
सडक भासिएको स्थानमा तत्काल पर्खाल निर्माण गरेर सडक सञ्चालनमा ल्याउन सम्भव नभएपछि नेपाली सेनाको मध्य पृतनाअन्तर्गत कालीप्रसाद गणको इन्जिनियरिङ टोली परिचालन गरी ब्लास्टिङको काम शुरू गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)