अवरोध हटाउँदै वीरगन्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
ukeraa.com

केहि सेकेन्ड अघि
वीरगन्ज : घरधनीको अवरोध र विवादका कारण लामो समयदेखि थलिएको वीरगञ्जको मुख्य सडक विस्तार कार्य अब अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)