इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
nepallive.com · Sun Sep 13 04:12:22 GMT 2026

सुनसरी– इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय मोटरसाइकल चालक पारस थापा र सोही ठाउँका ३४ वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)