चुरे दोहनले तराई–मधेसमा रसुवाजस्तै महाविपत्ति दोहोरिने खतरा छ : डा. चन्द्रमोहन यादव
ratopati.com · Sun Sep 13 04:19:37 GMT 2026

नेपाली कांग्रेसका नेता प्राध्यापक डा. चन्द्रमोहन यादव प्रतिनिधि सभा सदस्य हुन् । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा धनुषा–४ बाट एमालेका रघुवीर महासेठलाई पराजित गर्दै पहिलो पटक संसद् पुगेका उनी ०८२ को निर्वाचनमा कांग्रेसबाट समानुपातिकतर्फबाट सांसद बन्न सफल भए ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका, सपहीका ६२ वर्षीय यादवले भारतको चण्डीगढबाट चिकित्सा शास्त्रमा पीजीआइएमईआर गरेका छन् । राजनीतिमा सक्रिय हुनुअघि उनी काठमाडौँको वीर अस्पतालमा रेडियोलोजिस्टका रूपमा कार्यरत थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद यादवसँग रातोपाटीको ‘सांसद्सँग’ स्तम्भका लागि नरेन्द्र रौलेले गरेको कुराकानी ः
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)