आज वर्षकै सबैभन्दा लामो दिन, अब रात लामो हुने दिन
nepalbahas.com · Sun Jun 21 05:03:52 GMT 2026

आज वर्षकै सबैभन्दा लामो दिन, अब रात लामो हुने दिन
७ असार, काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)