विराटनगर महानगरपालिकाले पौने चार अर्बको बजेट ल्याउँदै
palikakhabar.com · Mon Jun 24 03:07:53 UTC 2024

मोरङ- विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झन्डै २० करोड रुपैयाँ रकम बढाउँदै पौने ४ अर्बको बजेट ल्याउँदैछ । संवैधानिक व्यवस्थाअनुसार आज असार १० गते सोमबार नै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट ल्याउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)