तनहुँको कमलबारीमा ट्रक पल्टिँदा चालकको मृत्यु
ekantipur.com · Sun Sep 13 04:20:30 GMT 2026

तनहुँको कमलबारीमा ट्रक पल्टिँदा चालकको मृत्यु
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब साढे ८ बजेतिर भएको दुर्घटनामा ट्रकका चालकको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)