सानीभेरीमा जीप दुर्घटना, २ जनाको मृत्यु, घाइतेलाई उद्धारका लागि हेलिकप्टर माग
nepalpress.com · Sun Sep 13 04:22:31 GMT 2026

काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
वडा नम्बर ६ को कोटगाउँबाट सानीभेरी ९ सिम्ली हुँदै खलंगा जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)