आर्थिक सर्वेक्षण : अस्पतालमा घटे बिरामी, के हुन सक्छ कारण ?
onlinekhabar.com · Thu May 28 09:52:15 GMT 2026

१४ जेठ, काठमाडौं । देशभरिका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या घट्दै गएको देखिएको छ ।
आर्थिक मन्दी, स्वास्थ्य बीमा कार्यक्रमको संकट, बढ्दो उपचार खर्चकारण अस्पताल पुग्ने सेवाग्राही घटेको हुनसक्ने विज्ञको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)