रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ गम्भीर घाइते
ekantipur.com · Sun Sep 13 04:42:40 GMT 2026

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ गम्भीर घाइते
सानीभेरी गाउँपालिका-६ देउता खोलामा जिप दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)