रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
ratopati.com · Sun Sep 13 04:45:47 GMT 2026

सुर्खेत । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, जिप गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)