घ्याच्चोक–सिम्जुङ–भच्चेक सडक दुई सातापछि सञ्चालनमा
gorkhapatraonline.com · Sun Sep 13 04:46:14 GMT 2026

गोरखाको अजिरकोट गाउँपालिकाअन्तर्गत घ्याच्चोक–सिम्जुङ–भच्चेक सडकखण्ड दुई सातापछि सञ्चालनमा आएको छ ।
घ्याच्चोक गाउँपालिका–१ स्थित मल्खु डाँडामा गत भदौ १५ गतेदेखि पहिरोका कारण अवरुद्ध सडक आइतबारदेखि पुनः सञ्चालनमा ल्याइएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)