जेलेन्स्कीले किन फिर्ता गरे पोल्यान्डको सर्वोच्च सम्मान ?
clickmandu.com · Sun Jun 21 05:37:37 GMT 2026

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्यान्डको सर्वोच्च राजकीय सम्मान फिर्ता गरेका छन् ।
दोस्रो विश्वयुद्धको इतिहासलाई लिएर उत्पन्न राजनीतिक विवादका कारण पोल्यान्डका राष्ट्रपतिले उनलाई दिइएको सो सम्मान खारेज गरेपछि जेलेन्स्कीले यस्तो कदम चालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)