अब VAT बिलले बनाउनेछ ‘लखपति’दैनिक १ लाख रुपैयाँ जित्ने योजना ल्याउने सरकारको तयारी
barnanmedia.com · Sun Jun 21 05:33:50 GMT 2026

सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउन र उपभोक्तालाई VAT बिल लिन प्रोत्साहन गर्न ‘VAT बिल लटरी योजना’ ल्याउने तयारी गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार अब खरिद गर्दा लिइने प्रत्येक VAT बिल स्वतः लटरी टिकटका रूपमा प्रयोग हुनेछ। योजना कार्यान्वयन भएमा दैनिक भाग्यशाली विजेताले कम्तीमा १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)