देउवा पक्षले खटायो जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि
setopati.com · Sun Sep 13 04:43:00 GMT 2026

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनलगायत गर्न जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन तयारी समिति बनाएर समानान्तर गतिविधि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)