कांग्रेस फुटको जग महाधिवेशन, पार्टी विभाजन गर्न देउवाभन्दा गगन सक्रिय
bishowkhabar.com · Sun Sep 13 04:51:23 GMT 2026

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक सातामै केन्द्रीय कार्यसम्पादन समितिको दोस्रो बैठक बोलाएको छ ।
२१–२२ भदौमा बसेको बैठकपछि आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा पुनः बैठक बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)