ट्रक दुर्घटनामा चालकको मृत्यु
khabarhub.com · Sun Sep 13 04:57:57 GMT 2026

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका–६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)