बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ekantipur.com · Sun Sep 13 04:58:45 GMT 2026

बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको मोटरसाइकलले बाटो पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा ७२ वर्षीय वृद्धको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)