मेकअपमा मात्रै नेतन्याहुले गरे ४ लाख ७० हजार डलर खर्च
ratopati.com · Sun Sep 13 05:00:25 GMT 2026

तेल अभिभ । सन् २०१९ देखि अगस्ट २०२६ सम्म इजरायलले आफ्नो मेकअफमा मात्रै लाखौं डलर खर्च गरेका छन् । स्वदेश तथा विदेश इजरायलको प्रतिनिधित्व गर्ने क्रममा हयर स्टाइल, मेकअपमा मात्रै उनले ४ लाख ७० हजार डलर खर्च गरेका छन् ।
यो तथ्यांक वकिल यारा विन्कलर–शालितले सन् २०२५ को डिसेम्बरमा सूचनाको हकसम्बन्धी निवेदन दायर गरेपछि इजरायली प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार हेयर स्टाइलिङ र मेकअप कूल खर्चको करिब ९० प्रतिशत बेन्जामिन नेतन्याहु र उनकी पत्नी साराका लागि खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)