सुनचाँदीको मूल्यमा वृद्धि, एक तोलाको कति ?
arthasansar.com · Sun Sep 13 05:09:40 GMT 2026

नेपाली बजार आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबार घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले महंगो भएको छ । आज सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)