सुनको मूल्य १२ सय रुपैयाँले बढ्यो
arthasarokar.com · Sun Sep 13 05:08:32 GMT 2026

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)