इराकी मिलिसियाद्वारा साउदी तेल पूर्वाधारमा आक्रमण, इरान जोड्ने सीमानाका बन्द
bishowkhabar.com · Sun Sep 13 05:08:33 GMT 2026

बगदाद– इराकले आफ्नो भूमिबाट साउदी अरबको पूर्व–पश्चिम तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको पुष्टि भएपछि घटनाबारे छानबिन सुरु गरेको छ ।
ड्रोन आक्रमणका लागि प्रयोग गरिएका प्रक्षेपणस्थल इराकभित्रै फेला परेपछि इराकी सरकारले इरानतर्फ जाने तीनवटा सीमा नाका अस्थायी रूपमा बन्द गरेको इराकी सुरक्षा स्रोतले शनिबार अल जजिरालाई जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)