ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै प्रर्शन
himalpress.com · Thu May 28 10:26:55 GMT 2026

काठमाडौँ- ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौँमा प्रदर्शन गरेको छ।
ट्रेड युनियन अधिकार रक्षार्थ एवं श्रमिकमैत्री बजेटका लागि भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म खबरदारी अभियानसहित प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)