साविक नाउपाका ५ सांसदकाे संसद सचिवालयमा पत्र- नेकपाकाे खातामा लेबी नहाल्नू
nepalpress.com · Thu May 28 10:30:13 GMT 2026

कैलाली । साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पाँच सांसदले आफूहरूको लेबी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को खातामा नहाल्न लिखित पत्र बुझाएका छन् ।
आफूहरूको मञ्जुरीबिना नेकपाको खातामा लेबी काटिएको भन्दै पाँच सांसदले मंगलबारदेखि लेबी नकाट्न सुदूरपश्चिम प्रदेश सभाका सचिवलाई पत्र दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)