तिजको मुखैमा सुन–चाँदीको मूल्यमा भारी वृद्धि, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)
bishowkhabar.com · Sun Sep 13 05:15:28 GMT 2026

काठमाडौं– हरितालिका तिजको मुखैमा स्थानीय बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ तथा चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)