तनहुँमा नदी नियन्त्रण र सिँचाइका लागि १५ करोडको बजेट
bishowkhabar.com · Sun Sep 13 05:18:15 GMT 2026

काठमाडौं– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३र८४ मा तनहुँमा नदी नियन्त्रण तथा सिँचाइका विभिन्न कार्यक्रम सञ्चालन गर्न १५ करोड रुपैयाँ बजेटको कार्यक्रम अघि बढाएको छ ।
नदी कटान तथा डुबान नियन्त्रण, पहिरो नियन्त्रण र सिँचाइ सुविधा विस्तारलाई प्राथमिकतामा राखेर आयोजना सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)