वाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार
nepallive.com · Sun Sep 13 05:26:52 GMT 2026

कपिलवस्तु– जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बाढीका कारण नदी क्षेत्रमा फसेका एघार महिला र एक पुरुषलाई गए राति सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)