वासिङ्टनसँगको कूटनीतिक विवादमा फ्रान्सको खेद व्यक्त
nepalviews.com · Sun Sep 13 05:27:02 GMT 2026

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकाले गरेको मतदानको आलोचना गर्दै गरिएको अनलाइन पोस्टप्रति फ्रान्सको राष्ट्रसङ्घीय नियोगले खेद व्यक्त गरेको छ । अमेरिकी अधिकारीले शनिबार एएफपीलाई बताएअनुसार, वासिङ्टनले फ्रान्सको उक्त कदमको स्वागत गरेको छ ।
मानव अधिकारप्रतिको अमेरिकाको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएको पोस्टप्रति फ्रान्सका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी नियोगले शुक्रबार माफी मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)