रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर
nepalviews.com · Sun Sep 13 05:31:13 GMT 2026

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६, कोकोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भीर र आठ जना सामान्य घाइते भएका छन् ।
आइतबार बिहान सानीभेरी गाउँपालिका–६ स्थित डाँगडुङ्गी मोडमा लु १ च ६०२९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)