ई-पासपोर्टमा कमिसनको नाममा पुँजी पलायन, अनुसन्धान छल्न दुबई सर्दै बिचौलिया
ratopati.com · Thu May 28 10:55:56 GMT 2026

काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिदमा अफसोर कारोबारमार्फत् कर छली र विदेशी विनिमय अपचलन भएको आशंकालाई पुष्टि गर्ने थप प्रमाण फेला परेको छ ।
फ्रान्सेली सुरक्षा प्रविधि कम्पनी आईडीईमियाले पाएको ईपासपोर्ट ठेक्काको कमिसन भुक्तानीका लागि प्रयोग भएको सिंगापुरस्थित कम्पनीको स्वामित्व संरचनाले यो प्रमाणलाई थप बलियो बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)