दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
nepalpress.com · Sun Jun 21 06:23:12 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य दीपक बोहराले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत एक अपील जारी गर्दै बोहराले पार्टीको स्थापनाकालदेखिको संघर्ष र अप्ठ्यारो परिस्थितिमा खेलेको भूमिकालाई आधार बनाएर उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन् ।
बोहराले रास्वपाले बोकेको वैकल्पिक राजनीतिको एजेन्डालाई स्थापित गर्न आफूले सुरुवाती दिनदेखि नै दृढताका साथ काम गरेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)