बाणगङ्गा नदीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले उद्धार गर्यो
bishowkhabar.com · Sun Sep 13 05:35:37 GMT 2026

काठमाडौं– कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
अचानक नदीमा पानीको बहाव बढेपछि बाढीमा फसेका ११ महिला र एक पुरुषलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)