सांसद शेर्पाले सगरमाथाको शिखरमा फहराए संघीय संसद्को झन्डा
nepalviews.com · Thu May 28 10:59:29 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले ९औं दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर संघीय संसद् सचिवालयको झण्डा फहराएका छन् ।
बुधबार बिहान ५ः४० बजे उनले प्रतिनिधिसभाको झण्डासहित सगरमाथाको सफल आरोहण गरेका हुन् । यो उनको १०औँ सफल सगरमाथा आरोहण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)