काँक्रेविहार पर्यटन गन्तव्य बनाउने तयारी
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा-आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ।
घना वनको बिचमा उभिएको यसको ऐतिहासिक मन्दिर, ढुंगामा कुँदिएका कलात्मक संरचना र आसपासको प्राकृतिक वातावरणले कर्णालीको प्राचीन इतिहास, धार्मिक सहअस्तित्व र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)