वासिङ्टनसँगको कूटनीतिक विवादमा फ्रान्सद्वारा खेद व्यक्त
nepalnews.com · Sun Sep 13 05:49:38 GMT 2026

वासिङटन। संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकाले गरेको मतदानको आलोचना गर्दै गरिएको अनलाइन पोस्टप्रति फ्रान्सको राष्ट्रसंघीय नियोगले खेद व्यक्त गरेको छ। अमेरिकी अधिकारीले शनिबार एएफपीलाई बताएअनुसार, वासिङ्टनले फ्रान्सको उक्त कदमको स्वागत गरेको छ।
मानव अधिकारप्रतिको अमेरिकाको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएको पोस्टप्रति फ्रान्सका लागि संयुक्त राष्ट्रसंघको स्थायी नियोगले शुक्रबार माफी मागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)