सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ
nepallive.com · Thu May 28 11:04:47 GMT 2026
काठमाडौँ– सार्वजनिक यातायातभित्र यात्रुको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले विभिन्न स्थानका चार जनालाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)