कलाकार श्रेष्ठको सुझाव : चोभारको जोखिम कम गर्न सुरुङ निर्माणको सम्भावनाबारे अध्ययन गरौं
ekantipur.com · Sun Sep 13 05:53:27 GMT 2026

कलाकार श्रेष्ठको सुझाव : चोभारको जोखिम कम गर्न सुरुङ निर्माणको सम्भावनाबारे अध्ययन गरौं
कलाकार मदनकृष्ण श्रेष्ठले चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उनले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)