सुन र चाँदीको मूल्य बढ्यो,तोलाको बजार भाउ के छ?
annapurnapost.com · Sun Sep 13 05:49:55 GMT 2026

काठमाडौं : आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोलामा १ हजार २०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले बढेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार १ हजार २०० रुपैयाँले बढेर प्रतितोला सुनको मुल्य ३ लाख २ हजार २०० कायम भएको छ।अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)